04.06.2024 - #ककसले_भेट्नुभयो_भगवान कबीर परमात्मा चारै युगमा आउनु हुन्छ । उच्च स्वरमा बोलेर ज्ञानको अमृत बर्साउनु हुन्छ । चारै युगमा परमात्मा आफ्नो राम्रो आत्मालाई आएर भेट्नुहुन्छ जसमध्ये एक हुनुहुन्छ आदरणीय सन्त गरिब दासी महाराज ।